अक्सन नोटिस
कम्पनी : मिर्मिरे लघुवित्त वित्तीय संस्था
खुल्ने मिति : भदौ २६ गते, मंगलबार
कित्ता : ९ हजार ७५३ कित्ता सर्वसाधारण समूहको
भर्न पाइने अन्तिम मिति : असोज ४ गते
फारम लिन र बुझाउन पाइने स्थान
एनआइबीएल एस क्यापिटल, काठमाडौं, ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा मिर्मिरेको मुख्य कार्यलय बनेपाबाट पनि आवेदन दिन सकिने
नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा मिर्मिरेको मुख्य कार्यलय बनेपाबाट पनि आवेदन दिन सकिने
अन्य विवरण :
बैंकले गत असारदेखि ४ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ करोड ९४ लाख ८४ हजार रुपैयाँ
लिलामी बिक्री पछिको चुक्ता पुँजी : १० करोड ३८ लाख ६० हजार रुपैयाँ
पछिल्लो विवरण :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ४ लाख २९ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ५१ रुपैयाँ ७० पैसा
प्रतिसेयर नेटवर्थ : १७३ रुपैयाँ ७५ पैसा ।