×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अक्सन नोटिस : मिर्मिरे लघुवित्तको ९ हजार ७५३ कित्ता सेयर लिलामीमा आउँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अक्सन नोटिस : मिर्मिरे लघुवित्तको ९ हजार ७५३ कित्ता सेयर लिलामीमा आउँदै

२२ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस
कम्पनी : मिर्मिरे लघुवित्त वित्तीय संस्था 
खुला हुने मिति :  मंगलबार (भदौ २६ गते)
कित्ता : ९ हजार ७५३ कित्ता सर्वसाधारण सेयर 
भर्न पाइने अन्तिम मिति : असोज ४ गते
भर्न पाइने न्यूनतम कित्ता : १००

फारम लिन र बुझाउन पाइने स्थान 


एनआइबीएल एस क्यापिटल, काठमाडौं तथा यसका ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट।
नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा मिर्मिरेको मुख्य कार्यलय बनेपाबाट ।
अन्य विवरण : 
बैंकले गत असारमा १००% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।



कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : ८ करोड ९४ लाख ८४ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ४ लाख २९ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ५१ रुपैयाँ ७० पैसा 
प्रतिसेयर नेटवर्थ :  १७३ रुपैयाँ ७५ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी