
अक्सन नोटिस
कम्पनी : मिर्मिरे लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (भदौ २६ गते, मंगलबार)
कित्ता : ९ हजार ७५३ कित्ता सर्वसाधारण सेयर
भर्न पाइने अन्तिम मिति : असोज ४
फारम लिन र बुझाउन पाइने स्थान
एनआइबीएल एस क्यापिटल, काठमाडौं तथा यसका ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट
नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा मिर्मिरेको मुख्य कार्यलय बनेपाबाट
अन्य विवरण :
बैंकले गत असारमा १००% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।
कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ४ लाख २९ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ५१ रुपैयाँ ७० पैसा
प्रतिसेयर नेटवर्थ : १७३ रुपैयाँ ७५ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्