
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं : मितेरी डेभलपमेन्ट बैंकले १७% बोनस सेयर दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १७% बोनस सेयर यसमा लाग्ने कर तिर्न ०.८९% नगद लाभांश दिने निर्णय गरेको हो । मितेरीले बोनस सेयरका लागि ८ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ ।
यो नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेबैंकले जनाएको छ । हाल मितेरीको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । अहिले घोषणा गरेको १७% बोनसपछि पुँजी ५८ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्