
लाष्ट रिमाइन्डर :
इभेन्ट : नेसनल लाइफ इन्सुरेन्सको ६०% हकप्रद सेयर भर्ने दिन
अन्तिम दिन : आज (भाद्र १९ गते मंगलबार)
विवरण :
साउन १ देखिभदौ ४ गतेदेखि ९९ लाख ३६ हजार ४७७.५ कित्ता हकप्रद सेयर बिक्री खुला गरिएको । तर यस अवधिमा सबै नबिकेपछि नेसनलले हकप्रद भर्ने समय १५ दिन थपेर गरेर भदौ १९ गतेसम्म पुर्याएको ।
यो हकप्रद असार २१७ गते सम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने ।
आवेदन दिन सकिने शाखाहरु :
एनआइबीएल एस क्यापिटल लाजिम्पाट, लालदरबार, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखाबाट ।
नेसनल लाइफ इन्सुरेन्सकोका अधिकांश शाखा ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल
चुक्ता पूँजी : १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्ने
पछिल्लो स्थिति
गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको खुद नाफा : २९ करोड ८३ लाख ५९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १८ रुपैयाँ २ पैसा
प्रतिसेयर नेटवर्थ : १३० रुपैयाँ ५५ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्