Skip to content
LAXMI SUNRISE BANK

नेपाल क्लियरिङ हाउसले २०% बोनस र २०% नगद लाभांश दिँदै, कहिले हुँदैछ एजिएम ?

अर्थ सरोकार

एजिएम नोटिस
कम्पनी : नेपाल क्लियरिङ हाउसको साधारण सभा
हुने मिति : असोज २६ गते
विवरण : 
नेपाल क्लियरिङ हाउसको साधारण सभा असोज २६ गते हुने भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
२०% बोनस र २०% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षकको रुपमा जोशी एण्ड भण्डारीलाई नियुक्ति गर्ने प्रस्ताव पनि पेस गर्दै 
एजिएम हुने स्थान र समय :
याक एण्ड यति होटल, दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK