
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र आर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको छ ।
दुई नेताहरुको भेटमा प्रचण्डको चार दिने भारत भ्रमणका सन्दर्भमा छलफल भएको बताइएको छ । भेटमा प्रचण्डले भारतमा भएको भेटवार्ताबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ समेत गरेको बताइएको छ ।
सो क्रममा दुई अध्यक्षले प्रचण्डको भारत भ्रमण सफल भएको निश्कर्ष निकालिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
त्यसैगरी पार्टीका तल्ला कमिटिहरु र जनबर्गिय संगठन–मोर्चाबीचको एकीकरण टुंग्याउन बुधवार बिहान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने निर्णय पनि दुई अध्यक्षले गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्