
रिमाइन्डर :
इभेन्ट : नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २५०% हकप्रद सेयर भर्ने दिन
अन्तिम दिन : भदौ ३१ गते आइतबार
विवरण :
साउन २७ गतेदेखि २५०% हकप्रद सेयर बिक्रीमा ल्याईएको ।
१०० रुपैयाँ अंकित मूल्यको हकप्रद साउन ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने ।
आवेदन दिन सकिने साखाहरु :
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं
एनएमबि बैंकका अधिकांश शाखा ।
देवः विकास बैंकको धुलिखेल शाखा
गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपार्टी शाखा
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट
कम्पनी प्रोफाइल
चुक्ता पूँजी : २ करोड ४० लाख रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ८ करोड ४० लाख रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्