Skip to content
LAXMI SUNRISE BANK

३.७४ अंकले घट्यो बजार, कारोबार ५५ करोड माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ३.७४ अंकले घटेर १२५५.०७  विन्दुमा आइपुगेको छ । कुल ५५ करोड ५० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचपीसीले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK