
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्थाले २०.७९% लाभांश दिने भएको छ । कम्पनीको भदौ ३० मा बसेको सञ्चालक समिति बैठकले गत वर्षको चुक्ता पुँजी १ अर्ब रुपैयाँको १५% बोनस सेयर र ५.७९% नगद लाभांश दिने निर्णय गरेको हो ।
यसलाई अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने नेरुडेले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्