
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ४२.११% लाभांश दिने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २०% बोनस सेयर र २२.११% नगद लाभांश दिने निर्णय गरेको हो ।
यो लाभांश प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्नेछ । कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्