
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कम्पनी रजिष्ट्रारको कार्यालयमा छापा मारी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले आधा दर्जन कर्मचारीहरुलाई पक्राउ गरेको छ । एक नीजी कम्पनीका मालिकलाई थाहा नै नदिई उनको नाममा रहेको सेयर अर्को व्यक्तिका नाममा नामसारी गर्न लागेको सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको स्रोतको दावी छ । नामसारीपछि ति व्यक्तिको नाममा रहेको जग्गा बिक्रि गर्न थालिएको समेत स्रोतको भनाइ छ । पक्राउ परेकाहरु माथि कागजात किर्ते गरेको आरोप लागेको बताईएको छ ।
पक्राउ पर्नेमा उप रजिस्ट्रारहरु गंगाधर पौडेल र धर्मराज रोकाया , सह रजिस्ट्रार उमेश मान जोशी , आईटी बिभागका कर्मचारीगरी ६ जना छन् । सीआईबी प्रबक्ता सानुराम भट्टराईले उनीहरुलाई पक्राउ परेको पुष्टि गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्