Skip to content
LAXMI SUNRISE BANK

रिमाइन्डर : प्रभु इन्सुरेन्सको सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन

अर्थ सरोकार

रिमाइन्डर :
कम्पनी : प्रभु इन्सुरेन्स
अन्तिम मिति :  भदौ २४ गते (आइतबार)
कित्ता : १ लाख ३७ हजार २६.६३ कित्ता ( संंस्थापक समूहको १५ हजार ८६१.७६ कित्ता र सर्वसाधारण समूहको १ लाख २१ हजार १५४.८७ कित्ता सेयर) 
फारम लिन र बुझाउन पाइने स्थान 
प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं, प्रभु बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा । 
अन्य विवरण : 
बैंकले गत असारमा १ः०.४६ अनुपातमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी :  ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ
लिलामीपछि चुक्ता पुँजी :  १ अर्ब ५० लाख ७५ हजार ९४४ रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २२ करोड १५ लाख ६९ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ३२ रुपैयाँ 
प्रतिसेयर नेटवर्थ : २१४ रुपैयाँ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK