प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : स्वरोजगार लघुवित्त विकास बैंक
मूल्य समायोजन सेयर : २०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ७५९ रुपैयाँ ९ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १ हजार ४५ रुपैयाँ ४२ पैसा
विशेष साधारण सभा : असोज २० गते
विवरण :
स्वरोजगार लघुवित्त विकास बैंकको २०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ७५९ रुपैयाँ ९ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ४५ रुपैयाँ ४२ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
२०% बोनस सेयर र कर तिर्न १.०५३% नगद लाभांश दिने
३ जना प्रवर्धक सञ्चालकको निवार्चन गर्ने,
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
सी डब्लु रेस्टुरेन्ट कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्