
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदैछन् । प्रचण्ड दिउँसो ३ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ चने उनले आर्इसिडब्लुएले आयोजना गरेको कार्यक्रमलार्इ सम्बोधन गर्नेछन् ।
पूर्व निर्धारित कार्यक्रमअनुसार उनी २६ गतेसम्म भारतमै बस्ने तय भएको भएपनि नेकपा सचिवालय बैठक भाद्र २४ र २५ गते र स्थायी कमिटी बैठक २७ र २८ गते बस्ने भएको हुनाले उनले तीन दिनमै भ्रमण टुङ्ग्याउन लागेका हुन्। लगत्तै भाद्र ३० गते प्रचण्ड चीन भ्रमणमा जाने कार्यक्रम तय भएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्