Skip to content
LAXMI SUNRISE BANK

६% बोनस सेयरमा मूल्य समायोजनपछि रिडी हाइड्रोपावरको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार

प्राइज एडजस्टमेन्ट नोटिस :

कम्पनी : रिडी हाइड्रोपावर कम्पनी
मूल्य समायोजन सेयर : ६%  बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ११४ रुपैयाँ 
औसत आधार मूल्य : प्रति कित्ता १७४ रुपैयाँ ४१ पैसा
विशेष साधारण सभा : असोज २० गते

विवरण :
रिडी हाइड्रोपावर कम्पनीको ६%  बोनसमा मूल्य समायोजन भएको छ  बोनसको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ११ रुपैयाँ कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १७४ रुपैयाँ ४१ पैसा छ । सभाको लागि आइतबार (असोज ७ गते)देखि बुक क्लोज गरेको हो

साधारण सभाका प्रस्ताव :

६% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांश दिने,
बोनसपछि कायम हुने चुक्ता पुँजीको१ः१ अनुपातमा हकप्रद ल्याउने,
बुटवलमा सोलार आयोजना निर्माण गर्न ऋण लिने प्रस्ताव ।

विशेष साधारण सभा हुने स्थान र समय :

इन्द्रेणी ब्यांकेट, नयाँ वानेश्वरमा बिहान ११ बजे ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK