
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – रिडी हाइड्रोपावरले ६% बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६% बोनस सेयर र कर तिर्न ०.३१% नगद लाभांश दिने निर्णय गरेको हो ।
अब साधारण सभाले अनुमोदन गरेपछि यो लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ । रिडीले लाभांश प्रस्ताव लगायतका एजेन्डा पारित गर्न असोज २० गते साधारण सभा पनि बोलाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्