×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडीसी लघुवित्तको सोमबारदेखि सेयर लिलाममा, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आरएसडीसी लघुवित्तको सोमबारदेखि सेयर लिलाममा, कहाँ जाने भर्न ?

Artha Sarokar

१७ भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस
कम्पनी : आरएसडीसी लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : भदौ १८ गते, सोमबार
कित्ता :  लाख ९१ हजार ४९० कित्ता (१ संंस्थापक समूहको २ लाख ६ हजार २२७ कित्ता र सर्वसाधारण समूहको ८५ हजार २६३ कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : भदौ २५
भर्न पाइने न्यूनतम कित्ता : १००
फारम लिन र बुझाउन पाइने स्थान
 एनआइबीएल एस क्यापिटल, काठमाडौं तथा ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट ।
अन्य विवरण :
बैंकले गत असारमा २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ 
लिलामी बिक्री पछिको चुक्ता पुँजी : ५७ करोड ५९ लाख २० हजार रुपैयाँ 
पछिल्लो विवरण  :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा :  ३ करोड ७७ लाख २७ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : १० रुपैयाँ ४८ पैसा
प्रतिसेयर नेटवर्थ : १३६ रुपैयाँ ४८ पैसा  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी