
अक्सन नोटिस
कम्पनी : आरएसडीसी लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : भदौ १८ गते, सोमबार
कित्ता : लाख ९१ हजार ४९० कित्ता (१ संंस्थापक समूहको २ लाख ६ हजार २२७ कित्ता र सर्वसाधारण समूहको ८५ हजार २६३ कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : भदौ २५
भर्न पाइने न्यूनतम कित्ता : १००
फारम लिन र बुझाउन पाइने स्थान
एनआइबीएल एस क्यापिटल, काठमाडौं तथा ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट ।
अन्य विवरण :
बैंकले गत असारमा २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ
लिलामी बिक्री पछिको चुक्ता पुँजी : ५७ करोड ५९ लाख २० हजार रुपैयाँ
पछिल्लो विवरण :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ७७ लाख २७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १० रुपैयाँ ४८ पैसा
प्रतिसेयर नेटवर्थ : १३६ रुपैयाँ ४८ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्