×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर लेलामी खुल्ला, यी ठाउँबाट भर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर लेलामी खुल्ला, यी ठाउँबाट भर्न सकिने

१८ भाद्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस
कम्पनी : आरएसडीसी लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : भदौ १८ गते, सोमबार
कित्ता : २ लाख ९१ हजार ४९० कित्ता (१ संंस्थापक समूहको २ लाख ६ हजार २२७ कित्ता र सर्वसाधारण समूहको ८५ हजार २६३ कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : भदौ २५
भर्न पाइने न्यूनतम कित्ता : १००
फारम लिन र बुझाउन पाइने स्थान
 एनआइबीएल एस क्यापिटल, काठमाडौं तथा ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट ।
अन्य विवरण :
बैंकले गत असारमा २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ 
लिलामी बिक्री पछिको चुक्ता पुँजी : ५७ करोड ५९ लाख २० हजार रुपैयाँ 
पछिल्लो विवरण  :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा :  ३ करोड ७७ लाख २७ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : १० रुपैयाँ ४८ पैसा
प्रतिसेयर नेटवर्थ : १३६ रुपैयाँ ४८ पैसा  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी