
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – समता माइक्रोफाइनान्स वित्तीय संस्थाले २१.०५% लाभांश दिने भएको छ । संस्थाको आइतबाार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट १०% बोनस र ११.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्