×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता माइक्रोफाइनान्सको १६ हजार ५६८ कित्ता सेयर लिलामीमा, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

समता माइक्रोफाइनान्सको १६ हजार ५६८ कित्ता सेयर लिलामीमा, कहाँ जाने भर्न ?

Artha Sarokar

४ आश्विन २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस 
कम्पनी : समता माइक्रोफाइनान्स वित्तिय संस्था 
खुला भएको मिति : भोली (असोेज ४ गते, बिहीबार)
कित्ता : १६ हजार ५६८ कित्ता (संस्थापक समूहको ३ हजार ९०० कित्ता र सर्वसाधारण समूह तर्फ १२ हजार ६६८ कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : असोज १४ गते

फारम लिन र बुझाउन पाइने स्थान 
एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि ।

अन्य विवरण : 
बैंकले गत असारमा ५०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।

यसअघि पनि संस्थापक सेयर लिलामी ल्याइएकोमा त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको । 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 

कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ७३ लाख ८५ हजार रुपैयाँ

कम्पनीको प्रतिसेयर आम्दानी : १९ रुपैयाँ ४८ पैसा 
प्रतिसेयर नेटवर्थ : १५७ रुपैयाँ ५९ पैसा।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी