×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा आइतबार ५ कम्पनीको सेयर सुचिकृत, हेर्नुहोस् कुनको कति ?

PRIME CA

नेप्सेमा आइतबार ५ कम्पनीको सेयर सुचिकृत, हेर्नुहोस् कुनको कति ?

१७ भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेप्सेमा आइतबार ५ कम्पनीको जम्मा १ करोड ७० लाख ३ हजार ८४.४५ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा आज हकप्रद, बोनस र एफपिओ सुचिकृत भएको हो ।
हकप्रदमा सूर्या लाइफ इन्सुरेन्सको २८ लाख ८७ हजार ५०० कित्ता र कुमारी बैंकको १ करोड १९ लाख ३८ हजार ९९१.६५ कित्ता सेयर सूचीकरण गराएका छन् ।
बोनसमा युनाइटेड फाइनान्सको १२ लाख ७८ हजार १३९.७० कित्ता र मञ्जुश्री फाइनान्सको ४ लाख ३४ हजार ६२७.१० कित्ता सेयर सूचीकरण गराएका छन् भने सिटिजन्स बैंकले एफपिओमा ४ लाख ६३ हजार ८२६ कित्ता नेप्सेमा सूचीकृत गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: