
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं : आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । शुभम् पावर कम्पनीले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता आइपीओ जारी गर्न लागेको हो । कम्पनीले ५ करोड ८० लाख ५८ हजार रुपैयाँको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले उक्त आइपिओ सर्वसाधारणको लागि खुला गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गर्नेछ । शुभम्ले हाल संखुवासभा जिल्लामा ९९० किलोवाटको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी २०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्