
एजिएम नोटिस
कम्पनी : सिद्धार्थ क्यापिटलको साधारण सभा
हुने मिति : असोज २५ गते
विवरण :
सिद्धार्थ क्यापिटलको साधारण सभा असोज २५ गते हुने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
३०% नगद लाभांश दिने ।
आव २०७४/७५ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल गर्ने ।
साथै लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
होटल शंकर, लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्