
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिद्धार्थ इन्सुरेन्सको २२ लाख ४४ हजार ९७३.५० कित्ता हकप्रद सेयर आइतबार बाँडफाँट भएको छ । उक्त बाँडफाँटमा हकप्रद सेयरमध्य २२ लाख ७ हजार ७५७ कित्ताका लागि मात्र आवेदन परेको छ भने बाकी रहेको ३७ हजार २१६.५० कित्तामा आवेदन परेको छैन् । बिक्री हुन नसकेको सेयर इन्सुरेन्सले अब प्रक्रिया पुर्याएर लिलामीमा ल्याउनेछ ।
यस हकप्रदमा ६ हजार १६५ जनाले आवेदन दिएका थिए । हाल सिद्धार्थ इन्सुरेन्सको चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ छ । हकप्रद बिक्री र बाँकी सेयर लिलामीमा बेचेपछि चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्