
वीरगञ्ज – बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी भएको छ । उक्त आगलागीमा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाईले खोलेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको हो ।
बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका, सिमरा उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्ज डिपोको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्