Skip to content
LAXMI SUNRISE BANK

समिट माइक्रोफाइनान्सले २३.५३% बोनस दिँदै, कर तिर्न १.२४% नगद पनि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – समिट माइक्रोफाइनान्सले २४.७७% लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम पुँजीको २३.५३% बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.२४% नगद लाभांश दिने निर्णय गरेको हो ।
यो बोनस सेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । माइक्रोफाइनान्सको चुक्ता पुँजी १७ करोड रुपैयाँ रहेको छ भने बोनसपछि चुक्ता पुँजी २१ करोड रुपैयाँ पुग्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK