×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा इन्जिनियरिङको भविष्य : ‘११ लाख खर्च गरेर पढ्यो, ११ हजारको जागिर पाउन पावर लगाउनुपर्छ’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपालमा इन्जिनियरिङको भविष्य : ‘११ लाख खर्च गरेर पढ्यो, ११ हजारको जागिर पाउन पावर लगाउनुपर्छ’ (भिडियो)

Artha Sarokar

३ आश्विन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इन्जिनियरिङ पेशा । सुन्दै प्रतिष्ठित लाग्ने । जीवनमा डाक्टर, इन्जिनियर बन्ने सपना बोक्नेहरुको संख्या निकै ठूलो छ देशमा । तर इन्जिनियरिङ सकेकाहरुको पीडा भने बेग्लै छ । अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले सोहि विषयलाई उठाएका छौं । आजको यो अंकमा हामीले इन्जिनियर सुरेश कुमार चौधरीसँग कुराकानी गरेका छौं । हेरौं यो अन्तर्वार्ता :     
    

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी