Skip to content
LAXMI SUNRISE BANK

सूर्योदय लघुवित्तले ४५% लाभांश दिँदै, कति-कति बोनस र नगद प्रदान गर्दै ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्योदय लघुवित्ती वित्तीय संस्थाले ४५% लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ४२.७५% बोनस सेयर र २.२५% नगद लाभांश दिने निर्णय गरेको छ । 
बैठकको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने संस्थाले जनाएको छ । हाल संस्थाको चुक्ता पुँजी ७ करोड ५६ लाख रुपैयाँ रहेको छ । बोनसपछि यसको चुक्ता पुँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँ पुग्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK