लाष्ट रिमाइन्डर :
इभेन्ट : स्वदेशी लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर भर्ने दिन
अन्तिम दिन : आज (भाद्र २४ गते आइतबार)
विवरण :
स्वदेशी लघुवित्त वित्तीय संस्थाको ११ लाख ५० हजार कित्ता हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले भदौ २५ मा बुक क्लोज गर्दैछ । बुक क्लोज हुनु एक दिन अगाडीसम्म कायम सेयरधनीले यो हकप्रद भर्न पाउनेछ । बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटलले काम गर्ने भएको छ ।
कम्पनी प्रोफाइल
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २३ करोड रुपैयाँ पुग्ने
पछिल्लो स्थिति
गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको खुद नाफा : ३ करोड ७७ लाख १८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३२ रुपैयाँ ८ पैसा
प्रतिसेयर नेटवर्थ : १४३ रुपैयाँ ७८ पैसा ।