×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : स्वरोजगार लघुवित्तको १००% हकप्रद किन्ने आज अन्तिम दिन

PRIME CA

लाष्ट रिमाइन्डर : स्वरोजगार लघुवित्तको १००% हकप्रद किन्ने आज अन्तिम दिन

१७ भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

लाष्ट रिमाइन्डर :
इभेन्ट : स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर भर्ने दिन 
अन्तिम दिन : आज (भाद्र १७ गते आइतबार)
विवरण : 
साउन १३ गतेदेखि १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको ल्याईएको ।
यो हकप्रद असार २७ गते सम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने । 

आवेदन दिन सकिने साखाहरु :


एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं ।
एनएमबि बैंकका अधिकांश शाखा ।
स्वरोजगार लघुवित्त बनेपा, कामना सेवा विकास बैंक ज्ञानेश्वर, सेन्ट्रल फाइनान्स कुपण्डोल र चाबहिल, गुडविल फाइनान्स हात्तिसार, इन्द्रचोक र कुमारीपाटीबाट पनि 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल 


चुक्ता पूँजी : १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ  
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २४ करोड ४९ लाख ९४ हजार ५२० रुपैयाँ पुग्ने 
पछिल्लो स्थिति 
गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले३ करोड ६५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८६ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ११५४ रुपैयाँ २६ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: