
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्थाले १०% नगद लाभांश दिने भएको छ । स्वदेशीको मंगलबार बसेको सञ्चालक समिति बैठकले हाल कायम पुँजीबाट १०% नगद लाभांश र कर तिर्न थप रकम दिने निर्णय गरेको हो । यसआधारमा कम्पनीले नगद लाभांशमा २ करोड ३० लाख रुपैयाँ र कर प्रयोजनका लागि १२ लाख १० हजार ५२६ रुपैयाँ खर्च गर्नेछ ।
सञ्चालक समितिबाट प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । हाल स्वदेशीको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्