
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ – तिनाउ विकास बैंकले १२.६३% लाभांश दिने भएको छ । बैंकले आइतबार बसेको सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पुँजीको १२% बोनस र कर तिर्नको लागि ०.६३% नगद लाभांश दिने निर्णय गरेको छ ।
यसलाई अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने बैंकले जनाएको छ ।
नियामक निकाय र साधारण सभाले स्वीकृत गरेपछि मात्र लाभांश वितरण हुनेछ ।
बैंकको चुक्ता पुँजी ५० करोड ६९ लाख ३४ हजार ९१४.०७ रुपैयाँ रहेको छ भने १२% बोनस सेयरपछि चुक्ता पुँजी ५६ करोड ७७ लाख ६७ हजार १०३.७६ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्