×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी माइक्रोफाइनान्सले हकप्रद सेयर पठायो डिम्याट खातामा, नपाएकोले के गर्ने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वोमी माइक्रोफाइनान्सले हकप्रद सेयर पठायो डिम्याट खातामा, नपाएकोले के गर्ने ?

Artha Sarokar

३ आश्विन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं : वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले ३०% हकप्रद सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । भौतिक सेयर प्रमाणपत्र डिम्याट गराइसकेकाहरुको हकप्रद खातामै पठाइदिएको हो । डिम्याट ढिला गरेकाहरुको पनि क्रमशः खातामा पठाउने तयारी भइरहेको कम्पनीको भनाई छ ।

तर, हालसम्म पनि डिम्याट नगरेका सेयरधनीलाई जतिसक्दो छिटो सेयर प्रमाणपत्र डिम्याट गर्न कम्पनीले आग्रह गरेको छ । त्यसपछि सम्बन्धित सेयरधनीको खातामा हकप्रद सेयर जम्मा गरिनेछ । वोमीले गत जेठ १६ गतेदेखि १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर बिक्री खुला गरेको थियो । सोही सेयर अहिले लगानीकर्ताको खातामा पठाउने कार्य सुरु भएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी