अर्थ सरोकार डटकमको अर्थ राजनीतिक टेलिभिजन कार्यक्रम ‘कुरा खस्रा मिठा’को आजको अंकमा हामीले बरिष्ट अधिवक्ता एकराज भण्डारीलाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले सरकारले पछिल्लो समय अदालतको आदेशमा छुटेकालाई पनि पुन: पक्राउ गरिरहेको लगायतका समसामयिक विषयमा कुराकानी गरेका छौं । हेरौं यो अन्तर्वार्ता :