आर्थिक समृद्धि लघुवित्तमा जागिरको अवसर, संस्थाले माग्यो सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मका कर्मचारी अर्थ सरोकार १३ कार्तिक २०७५, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थामा जागिर खुला भएको छ । संस्थाले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् : छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !