
सिरहा – नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी पक्राउमा परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय सिराहाबाट मंगलबार दिउँसो २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले पक्राउ गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्