
रिमाइन्डर :
कम्पनी : भार्गव विकास बैंक
लाभांश : ५.५५% बोनस
बुक क्लोज : असोज १९ गते, शुक्रबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : असोज १८ गते, बिहिबार
विशेष साधारण सभा : असोज २७ गते
विवरण :
भार्गव विकास बैंकको ५.५५% बोनस सेयर सुरक्षित गर्ने अब २ दिन मात्र समय बाकी रहेको छ । कम्पनीको बुक क्लोज असोज १९ गते हुने भएको छ ।
साधारण सभाका प्रस्ताव :
५.५५% बोनस सेयर र कर तिर्न ०.२९% नगद लाभांश दिने
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
विशेष साधारण सभा हुने स्थान र समय :
होटल किचेनहट नेपालगञ्जमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४० करोड ८४ लाख २९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४३ करोड ४८ लाख २९ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ९६ लाख २५ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ९ रुपैयाँ ७० पैसा
प्रतिसेयर नेटवर्थ : १२७ रुपैयाँ ५२ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्