×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्तले १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विजय लघुवित्तले १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिँदै

Artha Sarokar

२२ आश्विन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – विजय लघुवित्त वित्तीय संस्थाले १०% बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिने निर्णय गरेको हो । 
यो लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिने जानकारी गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १७ करोड ७१ लाख रुपैयाँ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी