Skip to content
LAXMI SUNRISE BANK

बोटलर्स नेपाल बालाजुको एजीएम आज, हेर्नुहोस् यस्ता छन् प्रस्तवहरु

अर्थ सरोकार

एजिएम नोटिस
कम्पनी : बोटलर्स नेपाल बालाजु
इभेन्ट : साधारण सभा
हुने मिति : असोज १५ गते
विवरण : 
बोटलर्स नेपाल बालाजुको साधारण सभा सोमबार (असोज १५ गते) बिहान १० बजे सुरु भएको छ । सभाका लागि कम्पनीले असोज १ गतेदेखि असोज १५ गते बुक क्लोज गरेको छ । 

पेस गर्ने प्रस्तावहरु :
२०% नगद लाभांश दिने ।
आव २०७४/७५ को आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको आर्थिक प्रतिवेदनमा छलफल गर्ने ।
लेखपरीक्षक नियुक्ति ।
एजिएम हुने स्थान :
होटल र्याडिसन, लाजिम्पाट काठमाडौं
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK