Skip to content
LAXMI SUNRISE BANK

रिमाइन्डर : सेन्ट्रल फाइनान्सको ८.७६% बोनस सुरक्षित गर्न अब २ दिन मात्र बाकी

अर्थ सरोकार

रिमाइन्डर :
कम्पनी : सेन्ट्रल फाइनान्स

लाभांश : ८.७६% बोनस सेयर
बुक क्लोज : कात्तिक १४ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : मंगलबार (कात्तिक १३ गते)

विशेष साधारण सभा : मंसिर १ गते

विवरण :
सेन्ट्रल फाइनान्सको ८.७६% बोनस सेयर लाभांश सुरक्षित गर्ने २ दिन मात्र समय बाकी रहेको छ । कम्पनीको बुक क्लोज कात्तिक १४ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।

साधारण सभाका प्रस्ताव : 

८.७६% बोनस सेयर लाभांश दिने,
सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने ।
आर्थिक वर्ष २०७३–७४ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

विशेष साधारण सभा हुने स्थान र समय :

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK