
प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सेन्ट्रल फाइनान्स
मूल्य समायोजन सेयर : ८.७६% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ११७ रुपैयाँ ९७ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १४४ रुपैयाँ ४९ पैसा
विशेष साधारण सभा : मंसिर १ गते
विवरण :
सेन्ट्रल फाइनान्सको ८.७६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ११७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १४४ रुपैयाँ ४९ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
८.७६% बोनस लाभांश दिने
संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने।
विशेष साधारण सभा हुने स्थान र समय :
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजे।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्