
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सेन्ट्रल फाइनान्सले ८.७६% बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ८.७६% बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीले बोनसको लागि ६ करोड ६३ लाख ८४ हजार ५०९ रुपैयाँ खर्च गर्नेछ । कम्पनीले बोनस सेयर वितरण प्रयोजनका लागि कात्तिक १४ गते बुक क्लोज गर्ने उल्लेख गरेको छ ।
लगानीकर्ताले प्रस्तावित बोेनस सेयर पाउन राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित हुनुपर्नेछ । कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ७० लाख १३ हजार ३५० रुपैयाँ रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्