×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौतारी लघुवित्तको आज विशेष साधारण सभा, के-के प्रस्ताव पेस गर्दै ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

चौतारी लघुवित्तको आज विशेष साधारण सभा, के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस
कम्पनी : चौतारी लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : आज (सोमबार, कात्तिक १२ गते)
एजिएम हुने स्थान र समय :
दियालो फुडल्याण्ड मिलनचोक, बुटवलमा दिउँसो १ बजे
विवरण : 
चौतारी लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज हुने भएको छ । सभा दियालो फुडल्याण्ड मिलनचोक, बुटवलमा दिउँसो १ बजेदेखि सुरु हुदैछ 

संस्थाले ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्ने तयारी गरिरहेको छ । धितोपत्र बोर्डले चौतारीलाई गत भदौ २५ गते आइपीओ बिक्री गर्न अनुमति दिइसकेको छ । चौतारीले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ बिक्री गर्नेछ । कम्पनीले जारी पुँजी १८ करोड रुपैयाँको ३०५ आइपीओ सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको हो ।

पेस गर्ने प्रस्तावहरु :
 जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव
प्रबन्धपत्रका केही व्यवस्था परिमार्जन गर्ने ।
कम्पनी प्रोफाइल :
 चुक्ता पुँजी : १२ करोड ६० लाख रुपैयाँ  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: