
काठमाडौँ – नारायणहिटी दरवार संग्रहालयमा राखिएको श्रीपेच हेर्न प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी दरबार जाने भएका छन् ।
नारायणहिटीस्थित शैलुन कक्षमा राखिएको श्रीपेच प्रदर्शनीमा ल्याइने भएकाले प्रदर्शनी कक्षमा ल्याउने सिलसिलामा प्रधानमन्त्री ओलीले अवलोकन गर्न लागेका हुन् ।
२९ कार्तिकमा सार्वजनिक प्रदर्शनी ल्याइने राजाले लगाउने श्रीपेच, बोक्ने राजदण्ड, रानीले लगाउने टायरा लगायतका सामाग्री आजै प्रदर्शनी कक्षमा रहेको बुलेटप्रुफ शोकेसभित्र राखिँदैछ ।
बुलेटप्रुफ सोकेशभित्र राखिएको श्रीपेच प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेपछि सार्वजनिक प्रदर्शनीमा ल्याइने छ ।श्रीपेच, राजदण्ड, रानीले लगाउने टायरा, एउटा झारी, चमरसहितका सामग्री बुलेटप्रुफ शोकेसभित्र आजै राख्ने कार्यक्रम छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्