जागिर खाने हो ? गणपति माइक्रोफाइनान्सले माग्यो कर्मचारी (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार १२ कार्तिक २०७५, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – गणपति माइक्रोफाइनान्सले केही संख्यामा प्रशिक्षार्थी सहायक मागेको छ । एसएलसी वा एसईई परीक्षा उतीर्ण गरेका र ग्रामीण भेगमा काम गर्न इच्छुक नेपाली नागरिकलाई कात्तिक २७ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !