काठमाडौं – गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको चालु आर्थिक वर्षको प्रथम त्रैमसको वित्तीय विवरण सार्बजनिको भएको छ । सार्बजनिक भएको वित्तिय विवरण अनुसार संस्थाको खुद नाफा ४९ लाख ३९ हजार रुपैयाँ कमाएका छन् । यसै गरि संस्थाको खुद ब्याज आम्दानी १ करोड १६ लाख ५६ हजार रुपैयाँ भएको छ भने सञ्चालन नाफा ३१ लाख ५५ हजार रुपैयाँ गरेको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोष ९८ लाख २३ हजार रुपैयाँ नोक्सानमा छ ।संस्थाको निक्षेप संकलन ५ करोड ३७ लाख पुर्याएको छ भने ६२ करोड ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा १.३७% पुगेको छ ।
हेरौं गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको वित्तीय विवरण जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्