
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – गरिमा विकास बैंकले १३.७५% लाभांश दिने भएको छ । बैंकको शुक्रबार भएको १२ औँ वार्षिक साधारणसभामा १०% बोनस सेयर र ३.७५ % नगद लाभांश दिने प्रस्ताव पारित गरिएको छ ।
बैंकले १०% ले हुन आउने २५ करोड ३४ लाख ८७ हजार ९९९.७१ रुपैयाँ बोनस र ३.७५५ %ले हुन आउने ९ करोड ५० लाख ५७ हजार ९९९.८९ रुपैयाँ नगद लाभांशमा पारित गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्