
अर्थ सरोकार टेलिभिजन कार्यक्रमको यो साताको अंकमा हामी ग्लोबल आइएमइ बैंकबाट पैसा निकाल्दा ग्राहक नमज्जासँग ठगिएको घटना प्रस्तुत गर्दैछौं । नोटलाई काटेर नोटको बीचबिचमा टाँसेर कसैले गरेको बदमासी बैंकले थाहा पाएको छैन । पीडीत ग्राहकले यसबारे बैंकलाई जानकारी गराउँदा पनि बैंकले आफ्नो गल्ती स्वीकार्न मानेन । नोटको बिटोमा बैंकको सम्बन्धि खाताको नम्बर पनि छ । यसमार्फत बैंकले सत्यतथ्य पत्ता लगाउन पनि चाहेको छैन । त्यसपछि हामी पीडीतलाई लिएर बैंक पुगेका छौं ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्