×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुराँस लघुवित्तको एजिएम कार्तिक १७ मा, ३२.२६% आइपीओ जारी गर्ने प्रस्ताव पेस गरिने

एजिएम नोटिस
कम्पनी : गुराँस लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : कात्तिक १७ गते

विवरण : 


गुराँस लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा कात्तिक १७ गते हुने भएको छ । कम्पनीले २ लाख ५० हजार (३२.२६%) कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो । गुराँसले हाल कायम ६ करोड रुपैयाँ जारी पुँजीलाई बढाएर ७ करोड ७५ लाख रुपैयाँ पुर्याउने प्रस्ताव पेश गर्दैछ ।

पेस गर्ने प्रस्तावहरु :


३२.२६% आइपीओ जारी गर्ने।
 २५% हकप्रद सेयर बिक्री गर्ने ।
संस्थापक सेयर स्वामित्व ७०% बाट परिमार्जन गरेर ६७.७४% बनाउने ।

एजिएम हुने स्थान र समय :


न्यू अञ्जुली होटल, धनकुटामा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: